Harsamaya
सांसद गच्छदारको प्रश्न : ‘एउटा शालिक ठड्याएर तीन वर्षीया बालिकाको जीवन फिर्ता आउँछ ?’
सांसद गच्छदारको प्रश्न : ‘एउटा शालिक ठड्याएर तीन वर्षीया बालिकाको जीवन फिर्ता आउँछ ?’ सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गच्छदारले बालिकाहरू घर, बाटो, विद्यालय तथा गाउँबस्तीमा समेत असुरक्षित रहेको बताइन् ।
बाराकी बालिका र राज्य हराएको पहिलो घण्टा
बाराकी बालिका र राज्य हराएको पहिलो घण्टा बालिकाको पहिचान, तस्बिर र अनावश्यक विवरण सार्वजनिक नगर्नु सञ्चारमाध्यम र सामाजिक सञ्जालको कानुनी तथा नैतिक दायित्व हो। न्याय माग्ने नाममा पीडितको मर्यादा दोस्रोपटक उल्लङ्घन हुनु हुँदैन।
गरिमा चौधरीका अभिभावकसँग सरकारको तीन बुँदे प्रतिबद्धता
गरिमा चौधरीका अभिभावकसँग सरकारको तीन बुँदे प्रतिबद्धता गृह मन्त्रालयमा शनिबार साँझ भएको छलफलमा गृहमन्त्री सुधन गुरुङसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, पीडित बालिका गरिमा चौधरीका अभिभावक तथा सरकारका प्रतिनिधिबिच सहमति भएको हो ।
गरिमा हत्या प्रकरणमा १० जनाविरुद्ध किटानी जाहेरी: चार पक्राउ, दुईको पहिचान गोप्य
गरिमा हत्या प्रकरणमा १० जनाविरुद्ध किटानी जाहेरी: चार पक्राउ, दुईको पहिचान गोप्य पीडित बालिकाका बुवा मनोज चौधरीले शनिबार जिल्ला प्रहरी कार्यालय, बारा कलैयामा १० जनाविरुद्ध किटानी जाहेरी दिएका छन्। 
Weather Update