गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी
शनिबार, भदौ ६, २०८३
गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो ।
गरिमा चौधरीको न्यायका लागि इन्डिपेन्डेन्ट मदर्स अफ नेपालको प्रदर्शन
शनिबार, भदौ ६, २०८३
बालिकामाथि भएको जघन्य अपराधको विरोध गर्दै प्रदर्शनकारीहरूले दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन् । प्रदर्शनका क्रममा ‘बलात्कारीलाई फाँसी दे’, ‘कानुन मन्त्री चाहिन्छ’, ‘हाम्रो छोरी, हाम्रो शान’लगायतका नारा लगाइएको थियो ।
छोरीहरू कहिलेसम्म असुरक्षित ? : बलात्कारपछि हत्या भएका बालिकाको पीडामा राज्यसँग प्रश्न
शनिबार, भदौ ६, २०८३
जवाफ सबैसँग छ । तर जिम्मेवारी पनि सबैले लिनुपर्छ । कानुन फितलो भएकै कारण अपराधीको मनोबल बढ्दै गएको छ । बालिकामाथि बलात्कार गरी निर्ममतापूर्वक हत्या गरिदैछ । आज गरिमाको न्यायका लागि सडकमा आन्दोलन भइरहेको छ । छिटो न्याय दिन केले रोकेको छ ? एउटी छोरीको जीवन कुनै समाचारको शीर्षक मात्र...
बलात्कारीलाई फाँसीको माग
शुक्रबार, भदौ ५, २०८३
प्रदर्शनमा सहभागीहरूले बालिकामाथि भएको जघन्य अपराधको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् । उनीहरूले ‘हत्यारालाई फाँसी दे’ लगायतका नारासमेत लगाएका थिए ।
बालिका हत्या प्रकरणः ५ बुँदे सहमतिपछि आन्दोलन स्थगित
शुक्रबार, भदौ ५, २०८३
पीडित पक्ष र प्रशासनबीच गएराती भएको वार्ता सफल भएसँगै चरणबद्ध रूपमा भइरहेका आन्दोलनका सबै कार्यक्रमहरू तत्कालका लागि स्थगित गरिएका छन् ।
सिमरा घटना : बालिका हत्याको विरोधमा प्रदर्शन उग्र, इलाका प्रहरी कार्यालय घेराउ
बिहीबार, भदौ ४, २०८३
उनले प्रहरीको भूमिका र कमजोरीबारे छानबिन भइरहेको र दोषी पाइएमा विभागीय कारबाही गरिने आश्वासन दिएका छन् ।
साताको लोकप्रिय

