कानुन निर्माणमा नागरिक सहभागिता बढाउन ‘आफ्नो कानुन आफैँ बनाऔँ’ अभियान चलाउँदैछौँ : मन्त्री गौतम (भिडियोसहित)
मंगलबार, भदौ २, २०८३
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले कानुन निर्माण प्रक्रियामा नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न मन्त्रालयले नयाँ अभियान सुरु गरेको बताएकी छन् । सोमबार मन्त्रालयद्वारा आयोजित ‘मुलुकी संहिता दिवस, २०८३’ का अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले नागरिक र सरोकारवालाको आवाज सुनेर मात्रै न्यायपूर्ण कानुन बन्न सक्ने धारणा राखिन् ।
साताको लोकप्रिय

