सात विश्व कीर्तिमान बनाएका डा. आशिष विष्ट भन्छन् : देशमै केही गर्न चाहन्छु (भिडियोसहित)
शनिबार, साउन ३०, २०८३
डा.विष्टले आफू नेपालमा जन्मिएर नेपाल, भारत, बेलायत र अष्ट्रेलियासहित ४ देशमा उच्च शिक्षा हासिल गरेको र ७ शैक्षिक विश्व रेकर्ड सहित विश्व नम्बर १ बन्न सफल भएको बताए । उनका अनुसार ‘वल्र्ड बुक अफ रेकर्डस लण्डन’ले आफूलाई सात वटा विश्व कीर्तिमान प्रदान गरेको जनाए ।
साताको लोकप्रिय

