दासढुंगामा मदन भण्डारी पार्क निर्माण अन्तिम चरणमा, स्मृति संरचना पर्यटकका लागि आकर्षण (भिडियोसहित)
शुक्रबार, असार २६, २०८३
पार्क निर्माणमा सक्रिय मधु गुरुङका अनुसार दासढुंगा क्षेत्रलाई व्यवस्थित स्मृति तथा पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ ।
साताको लोकप्रिय

