राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल लगायत ५ जना धरौटीमा रिहा
सोमबार, असार १५, २०८३
सोमबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा भएको थुनछेक बहसपछि उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
साताको लोकप्रिय

