प्रेम आचार्यको आत्मदाहपछि बालेनले भनेका थिए– ‘यो राज्य असफलताको संकेत हो’
शुक्रबार, असार २६, २०८३
नागरिकको व्यवसाय, निराशा, सुरक्षा, उद्यम र भोगाइसँग जोडिएका हरेक क्षेत्रमा राज्य असफल हुँदा यस्तो अवस्था सिर्जना भएको उनको भनाइ थियो।
प्रधानमन्त्री शाह र एडीबीका अध्यक्षबीच शिष्टाचार भेटवार्ता
मंगलबार, असार २३, २०८३
जलविद्युत् र पर्यटनलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा अघि बढाउने, डिजिटलाइजेसन र पर्यटकीय सडक पूर्वाधारमा सहकार्य गर्ने विषयमा दुवै पक्षबीच सकारात्मक छलफल भएको छ ।
सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह (भिडियोसहित)
आइतबार, असार ७, २०८३
आइतबार चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले विभिन्न अतिथिहरूले पार्टी र सरकारलाई दिएको सुझाव तथा चिन्ताप्रति धन्यवाद व्यक्त गरे ।
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति सांसदहरूको आपत्ति (भिडियोसहित)
आइतबार, जेठ १७, २०८३
प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको केही भूमि मिचेको हुनसक्ने आशय व्यक्त गरेको भनाइप्रति विभिन्न दलका सांसदहरूले तीव्र आपत्ति जनाएका छन् ।
खुस्बुको प्रश्नमा प्रधानमन्त्रीको जवाफ : सम्बन्धित निकायलाई कडा निर्देशन दिइएको छ
आइतबार, जेठ १७, २०८३
आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्न गर्दै उनले भिजिट भिसा दुरुपयोग, विदेशमा काम गर्न जाने नेपालीहरूको समस्या र श्रम प्रणाली सुधारबारे सरकारको धारणा स्पष्ट गर्न आग्रह गरिन्।
साताको लोकप्रिय

