महालेखाको सुझावः विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता र उपयोग गर्नु
शनिबार, जेठ २, २०८३
त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन, २०८१ मा जग्गाको दुरुपयोग भएका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा लेखी पठाउन सुझाव दिइएको थियो । ०८२ पुस २ मा उक्त प्रतिवेदन नेपाल सरकारसमक्ष बुझाइएको थियो । उक्त सुझावबमोजिम त्रिविले अतिक्रमित जग्गा फिर्ता र संरक्षणका निम्ति आवश्यक पहल गर्दै आएको छ ।
साताको लोकप्रिय

