प्रधानन्यायाधीशका लागि डा. मनोजकुमार शर्माको नाम सिफारिस
बिहीबार, वैशाख २४, २०८३
सिंहदरबारमा बसेको परिषद् बैठकले बदलिँदो राजनीतिक समीकरण र न्यायालयभित्रको चासोबीच शर्मालाई सर्वोच्च अदालतको नेतृत्वका लागि अघि सारेको हो ।
साताको लोकप्रिय

