Harsamaya
समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक समितिका अनुसार आज समस्याग्रस्त घोषित १० वटा सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक गरिएको छ । 
समस्याग्रस्त सहकारीका ऋणीलाई तत्काल कर्जा चुक्ता गर्न समितिको ताकेता
समस्याग्रस्त सहकारीका ऋणीलाई तत्काल कर्जा चुक्ता गर्न समितिको ताकेता बचतकर्ताहरूको रकम फिर्ता गर्ने उद्देश्यले ऋणीहरूबाट असुल हुन बाँकी रकम संकलन गर्न आवश्यक भएको भन्दै समितिले समयमै कर्जा तिर्न सबै सम्बन्धित पक्षलाई ताकेता गरेको हो ।
सहकारीका ऋणीलाई तत्काल कर्जा चुक्ता गर्न ताकेता
सहकारीका ऋणीलाई तत्काल कर्जा चुक्ता गर्न ताकेता सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषित सहकारीहरूको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ ।
Weather Update