फेरि एलओडी क्लब विश्वकै उत्कृष्ट क्लबमा, ४०औं स्थानमा उक्ल्यो
बिहीबार, वैशाख ३, २०८३
उनका अनुसार, ‘टप सय क्लबको सूचीमा ४० औं स्थानमा पुग्नु रात्रीकालीन जीवनशैली तथा पर्यटन प्रवर्द्धनका लागि उल्लेखनीय उपलब्धि हो। यसले अन्तर्राष्ट्रिय पर्यटक र क्लबप्रेमीहरूलाई नेपालतर्फ आकर्षित गर्नेछ।’
साताको लोकप्रिय

