मकवानपुर प्रहरीको ‘अपरेशन ड्रप’:१८ जना नियन्त्रणमा, गुण्डागर्दी अन्त्य गर्ने प्रयास
सोमबार, चैत २३, २०८२
प्रहरीका अनुसार हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडामा लक्षित रूपमा गरिएको अपरेशनका क्रममा ती व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।
साताको लोकप्रिय

