सुरक्षित भेटियो मुस्ताङ एयरको हेलिकप्टर
शुक्रबार, चैत १३, २०८२
प्रबन्ध निर्देशक लामिछानेले सुरक्षित भेटिएको उक्त हेलिकप्टर भोलि मात्र काठमाडौँ फर्कने बताए । उक्त हेलिकप्टरमा चालक दलका सदस्यसहित पाँच जना सवार रहेका थिए ।
मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन
शुक्रबार, चैत १३, २०८२
दोलखाको लाप्चा क्षेत्र लाङ्टाङको दक्षिण–पूर्वमा पर्छ । क्याप्टेन थापाले उडाएको मुस्ताङ एयरको नाइन एन–एएनओ हेलिकप्टरमा चार यात्रु र चालकदलका एक जना रहेका छन् ।
साताको लोकप्रिय

