कुमार पौडेलको हत्यामाथि छानबिन गर्न सर्वोच्च अदालतको आदेश
शुक्रबार, फागुन २९, २०८२
कुमारको हत्यापछि उनकी आमा दुर्गादेवी पौडेलले संलग्नहरुमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने माग राखी जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा किटानी जाहेरी पेश गरेकी थिइन् ।
साताको लोकप्रिय

