पूराना दलहरुभित्र आन्तरिक विवाद बढ्छ, गगन थापाको राजीनामा आउनसक्छ : सुदर्शन आचार्य [भिडियोसहित]
बुधबार, फागुन २७, २०८२
आचार्यले संसदमा रहेका दलहरूले जनताको पक्षमा सक्रिय भूमिका खेल्नुपर्ने पनि बताए । उनका अनुसार सरकारले राम्रो काम गर्दा समर्थन र खराब काम गर्दा दृढ रूपमा आलोचना गर्ने जिम्मेवारी प्रतिपक्षको हो ।
साताको लोकप्रिय

![पूराना दलहरुभित्र आन्तरिक विवाद बढ्छ, गगन थापाको राजीनामा आउनसक्छ : सुदर्शन आचार्य [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/sudarshan-Acharya-1773203661.jpg)