सकियो समानुपातिकतर्फको मतगणना, रास्वपाले ५१ लाख ३९ हजार मत ल्यायो
बुधबार, फागुन २७, २०८२
गणना भएको मध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१ लाख ३९ हजार दुई सय ३५ सहित अग्रता कायम गरेको छ ।
समानुपातिकमा पनि प्रत्यक्षतर्फ जस्तै रास्वपा नै अगाडी, १० लाख मत गणना हुँदा ५ लाख रास्वपाको
शनिबार, फागुन २३, २०८२
समानुपातिकको अहिलेसम्म १० लाख २ हजार १८ मत गणना हुँदा रास्वपाले मात्र५ लाख १२ हजार २१५ मत प्राप्त गरेको छ । त्यस्तै, नेपाली काँग्रेसले १ लाख ७२ हजार १७५ मत पाएको छ भने नेकपा एमालेको १ लाख ३६ हजार १७६ मत छ ।
साताको लोकप्रिय

