प्युठानमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुशान्त वैदिक निर्वाचित
शनिबार, फागुन २३, २०८२
उनले २७ हजार ४६९ मत प्राप्त गर्दै जित हात पारेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका प्राध्यापक डा. गोविन्दराज पोखरेलले १८ हजार ३३८ मत पाएका छन्।
साताको लोकप्रिय

