ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी
शनिबार, फागुन २३, २०८२
उनले १३ हजार ९६२ मत पाएका छन् । उनका नजिकका प्रतिस्पर्धी नेपाली काँग्रेसका गजेन्द्रप्रसाद तुम्याङ लिम्बूले ११,७११ प्राप्त गरे ।
साताको लोकप्रिय

