अछाम–१ मा कांग्रेसका भरत स्वार विजयी
शनिबार, फागुन २३, २०८२
यसैगरी नेकपा एमालेका उम्मेदवार दिपक साउथ तेस्रो स्थानमा रहेका छन्। उनले ७ हजार ३८६ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका ओम प्रकाश रावलले १ हजार ७३७ मत प्राप्त गरेका छन्।
साताको लोकप्रिय

