बारा–३ र ४ मा रास्वपाका अरविन्द साह र रहवर अन्सारी विजयी
शनिबार, फागुन २३, २०८२
बारा–४ मा नेपाली कांग्रेसका फर्सुल्लाह मन्सुरले १० हजार ५२ मत प्राप्त गरे भने बारा–३ मा नेपाली कांग्रेसका श्यामबाबु गुप्ताले सात हजार १२३ मत प्राप्त गरेका छ्न् ।
साताको लोकप्रिय

