Harsamaya
रास्वपाबाट उम्मेदवार बनेका किशोरी साह कमलको उम्मेदवारी खारेज
रास्वपाबाट उम्मेदवार बनेका किशोरी साह कमलको उम्मेदवारी खारेज बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि आयोगले उनको उम्मेदवारी रद्द गरेको जनाएको छ। साह लक्ष्मी सनराइज बैंक सहितका बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको खुलेपछि यस्तो निर्णय गरिएको
Weather Update