तोकिएको भाडाभन्दा बढी नलिन यातायात व्यवसायी महासंघको आग्रह
शुक्रबार, असोज १६, २०८३
शुक्रबार काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा चाडपर्वलक्षित यात्रु सहायता कक्ष शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष सिटौलाले यातायात व्यवस्था विभागले तोकेको भाडादरअनुसार मात्रै टिकट बिक्री गर्न आग्रह गरेका हुन् ।
सडक होइन, नीति नै भद्रगोल छ, पूर्वाधार बिना नियम लागू नगर्नुहोस : सरोज सिटौला
शुक्रबार, साउन ८, २०८३
उनले ट्राफिक एफएमले ट्राफिक व्यवस्थापन, सहजीकरण र जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताए ।
‘इन्धनको मूल्य बढ्दा हवाइ भाडा बढिहाल्ने, यातायातको बढाउन किन नहुने ?’ [भिडियोसहित]
आइतबार, चैत २२, २०८२
सडकमा सवारी साधनको अनियन्त्रित सञ्चालन, तोकिएको भाडा दरभन्दा बढी असुली, पूराना तथा जीर्ण सवारीको प्रयोग र यात्रु सुरक्षाप्रति बेवास्ता जस्ता समस्याहरू दैनिकजसो दोहोरिने गरेका छन्।
निर्वाचनले देशभरको यातायात र अर्थतन्त्र चलायमान बनाएको छ : महासचिव सिटौला
मंगलबार, फागुन १९, २०८२
‘सार्वजनिक यातायात मुलुकको आर्थिक रक्तसञ्चार जस्तै हो । यो चलायमान भयो भने बजार र आर्थिक गतिविधि पनि चलायमान हुन्छ ।’ उनले भने ।
साताको लोकप्रिय

