बर्दिया–१ का उम्मेदवार गौतमको संकल्प : युवालाई रोजगारी, किसानहरुको मुहारमा मुस्कान
सोमबार, फागुन १८, २०८२
मुलुकमा भ्रष्टाचारको अन्त्य तथा सुशासन कायम संवैधानिक अंगलाई थप अधिकार सम्पन्न र जिम्मेवार बनाउन संसदमार्फत ठोस पहल गर्ने, महिला, युवा तथा तरुणहरुमा देशभित्रै आफ्नो भविष्य निर्माणका लागि जिल्लामा रहेको जल, जमिन र कृषिको समुचित प्रयोग गर्दै कृषिमा आधारित उद्योगहरु खोली महिला तथा युवाहरुलाई क्षमता अनुसारको रोजगारीका अवसर सिर्जना गर्ने आफ्ना प्राथमिकतामा राखेका छन् ।
साताको लोकप्रिय

