Harsamaya
सङ्खुवासभाको चैनपुरमा खुकुरी प्रहार गरी एक जनाको हत्या
सङ्खुवासभाको चैनपुरमा खुकुरी प्रहार गरी एक जनाको हत्या आज दिउँसो छिमेकी ५९ वर्षीय शिवकुमार राईको खुकुरी प्रहारबाट लिलाप्रसादको मृत्युु भएको प्रहरी निरीक्षक अर्यालले बताए। उनका अनुसार गाईवस्तुले घाँस खाएको निहुँमा भएको विवादले उग्र रुप लिएपछि शिवकुमारले लिलाप्रसादको छातिमा खुकुरी प्रहार गर्दा निजको घटनास्थलमै मृत्युु भएको हो ।
सङ्खुवासभामा सार्वजनिक यातायातमा ‘टाइम कार्ड’ लागू
सङ्खुवासभामा सार्वजनिक यातायातमा ‘टाइम कार्ड’ लागू कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको सभाखोला –लेगुवा सडक खण्डमा दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि ‘टाइम कार्ड’ लागू गरिएको छ । पछिल्लो समय दुर्घटना बढेको भन्दै प्रहरीले आजदेखि टाइम कार्ड लागू गरेको हो ।
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झन्डै ८० प्रतिशत सकिएपछि करिब चार सय परिवारले छुट जमिनको मुआब्जा पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले २०७९ चैत २३ गते प्रकाशन गरेको सूचनाअनुसार एक महिनाभित्र भुक्तानी दिन सर्वोच्च अदालतले यही पुस ११ गते परमादेश...
Weather Update