निर्वाचन सुरक्षाबारे एमाले गम्भीर, सरकारले मतदाताको मनमा त्रास उत्पन्न गराएको आरोप [भिडियोसहित]
मंगलबार, फागुन १२, २०८२
उनले भने, ‘महान्यायाधिवक्ताको कार्यालयले जुनसुकै प्रकारका आपराधिक क्रियाकलाप, जेनजी उपद्रवमा प्रत्यक्ष संलग्न व्यक्तिहरूलाई आममाफी दिने निर्णयले कानुनी राज्यको बर्खिलाप र दण्डहीनता मौलाउने वातावरण निर्माण हुँदै गएको छ ।
साताको लोकप्रिय

![निर्वाचन सुरक्षाबारे एमाले गम्भीर, सरकारले मतदाताको मनमा त्रास उत्पन्न गराएको आरोप [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/min-bahadur-shahi-1771932929.jpg)