Harsamaya
भक्तपुर–२ को परिणाम स्वीकार्दै महेश बस्नेतले दिए राजिब खत्रीलाई बधाई
भक्तपुर–२ को परिणाम स्वीकार्दै महेश बस्नेतले दिए राजिब खत्रीलाई बधाई बस्नेतले ‘सूर्य’ चुनाव चिह्नमा मतदान गरेर विश्वास व्यक्त गर्ने सम्पूर्ण मतदाता तथा चुनावी अभियानमा खटिएका पार्टीका नेता–कार्यकर्ताप्रति कृतज्ञता व्यक्त गरेका छन्।
यस पटक म होइन, बालकोट उठेको हो, इज्जत राख्नुपर्छ : कविर राणा [भिडियोसहित]
यस पटक म होइन, बालकोट उठेको हो, इज्जत राख्नुपर्छ : कविर राणा [भिडियोसहित] राणाले आफू लोकतन्त्र स्थापनाका लागि जेल गएको स्मरण गर्दै विगतका संघर्षका दिनहरू पनि सुनाए । ‘म लोकतन्त्र ल्याउन जेल गएँ । पानी लिन जाँदासमेत ‘कैदी आयो’ भनेर हेला गरेको अझै याद छ,’ उनले भने ।
Weather Update