Harsamaya
दाङ–२ मा चार दलबीच कडा प्रतिस्पर्धा, शंकर पोखरेललाई बलियो चुनौती
दाङ–२ मा चार दलबीच कडा प्रतिस्पर्धा, शंकर पोखरेललाई बलियो चुनौती यसपटक कुनै औपचारिक गठबन्धन नभएको, साथै स्थानीय तहमा कार्यकर्ता विस्तार र युवाको प्रवेश बढेको भन्दै एमाले पक्षले पोखरेलको पक्षमा माहोल बन्न थालेको एमाले कार्यकर्ताहरुको दाबी छ ।
चुनाव जितेपछि तलबभत्ता विपन्नका छोराछोरीलाई दिने घिमिरेको घोषणा
चुनाव जितेपछि तलबभत्ता विपन्नका छोराछोरीलाई दिने घिमिरेको घोषणा उनले शिक्षालाई सामाजिक रूपान्तरणको मुख्य आधार भएको उल्लेख गर्दै राज्यबाट पाउने सुविधालाई समाजमै फर्काउने प्रतिबद्धता जनाए।
Weather Update