Harsamaya
भक्तपुर २ मा राजीव खत्रीको घरदैलो, जनताले मत परिर्वतन गर्न चाहेको दाबी [भिडियोसहित]
भक्तपुर २ मा राजीव खत्रीको घरदैलो, जनताले मत परिर्वतन गर्न चाहेको दाबी [भिडियोसहित] घरदैलो कार्यक्रमका क्रममा खत्रीले मतदाताहरुको प्रतिक्रिया सकरात्मक पाइरहेको बताए । उनले सबै जनाले मत परिवर्तन, रुपान्तरण र पुस्तान्तरणका लागि हो भन्ने कुरा बुझेकाले सबै जनताले मत परिर्वतन गर्न चाहेको बताए ।
Weather Update