Harsamaya
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराले तुलसीपुर उपमहानगरपालिका–४ हलवार निवासी ३० वर्षीय रमेश राना मगर र तुलसीपुर–६ गाइडहर निवासी २४ वर्षीय विक्रम परियारलाई आज पक्राउ गरिएको जानकारी दिए ।  
Weather Update