सर्लाहीमा शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न प्रशासनको अपिल
शुक्रबार, साउन १५, २०८३
सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेद्वारा जारी सार्वजनिक अपिलमा सर्लाहीको सामाजिक सद्भाव, भाइचारा र सांस्कृतिक ऐक्यबद्धतालाई कायम राख्दै जिल्लावासीलाई पूर्ण संयमता अपनाउन अनुरोध गरिएको छ ।
आज मध्य रातिदेखि सर्लाहीका नेपाल–भारत सीमा नाका बन्द हुने
सोमबार, फागुन १८, २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सर्लाहीका नेपाल–भारत सीमा नाका आज मध्य रातिदेखि बन्द हुने भएका छन् ।
मौन अवधिमा सर्लाहीमा मदिरा बिक्रीमा रोक, होटल सञ्चालनमा समयसीमा
शनिबार, फागुन ९, २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सर्लाहीमा मौन अवधिभर मदिराजन्य पदार्थको बिक्री, वितरणमा पूर्ण रोक लगाइने भएको छ । शान्तिपूर्ण र मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यले प्रशासनले यस्तो निर्णय गरेको हो ।
साताको लोकप्रिय

