४१ वटा दलद्वारा आयोगमा घोषणा पत्र पेस
शुक्रबार, फागुन ८, २०८२
त्यस्तै उनले हालसम्म ४१ वटा दलले घोषणा पत्र पेस गरेको जानकारी दिइन् । ‘हालसम्म घोषणा पत्र पेस गर्ने दल ४१ वटा रहेका छन् । उम्मेदवारको डाटा चाँही अहिलेसम्म आएको छैन्’,उनले भनिन् ।
साताको लोकप्रिय

