उम्मेदवार गोरखबहादुर बिष्ट संकल्प : गर्भा दरबारलाई राज्यको मूलधारसँग जोड्नेछु
शुक्रबार, फागुन ८, २०८२
यही गर्भा दरबारमा पुगेर आसन्न निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेस उम्मेदवार गोरखबहादुर बिष्ट आनन्दले विकास र सम्भावनाको नयाँ ढोका उघार्ने संकल्प गरेका छन्।
साताको लोकप्रिय

