स्वास्थ्य सेवा सबैका लागि पहुँचयोग्य बनाउन बीमा प्रणाली सुदृढ गर्नुपर्छ : डा. शम्भुप्रसाद आचार्य [भिडियोसहित]
शुक्रबार, फागुन ८, २०८२
उनले भने,‘घाटामा गएर कतिपय अस्पतालहरूले भुक्तानी नपाएपछि सेवा बन्द गर्ने अवस्थासम्म पुगेका छन् । त्यसैले बीमा दाबी (क्लेम) जाँच गर्ने एउटा स्वतन्त्र इकाइ आवश्यक हुन्छ ।
स्वास्थ्य एजेन्डा भाषणमै सीमित, कार्यान्वयन शून्यजस्तै : जनस्वास्थ्य विज्ञ डा. आचार्य (भिडियोसहित)
शुक्रबार, फागुन १, २०८२
सबभन्दा पहिला त के भन्छु भने डब्लुएचओले लिड गरेर जुन युनिभर्सल हेल्थ कभरेज कुरा प्रतिबद्धता छ नि त्यसलाई प्राथमिकता दिनुपर्छ नेपालमा । नेपालले पनि पोलिटिकल डिक्लेरेसनमा हस्ताक्षर गरेको छ । अब संयुक्त राष्ट्र संघसंग मिटिङ हुँदाखेरि एज ए सिग्नेटरी त्यसलाई कस्तो वा कसरी प्राप्त गर्ने भनेर प्राथमिकतामा पार्नुपर्छ ।
साताको लोकप्रिय

![स्वास्थ्य सेवा सबैका लागि पहुँचयोग्य बनाउन बीमा प्रणाली सुदृढ गर्नुपर्छ : डा. शम्भुप्रसाद आचार्य [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/Dr-shambhu--1771562644.jpg)