सार्वजनिक भयो चलचित्रको व्यावसायिक विवरण‚ झरीपछिको इन्द्रेणीले जगाएन उत्साह
सोमबार, माघ १९, २०८२
विवरणअनुसार गत पुस ४ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ ले घरेलु बक्सअफिसमा उत्साहजनक कमाइ गर्न सकेको छैन । हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ ले निर्देशन गरेको उक्त चलचित्रले शनिबारसम्म रु एक करोड २८ लाख ५२ हजार ३१९ कमाइ गरेको छ । उक्त चलचित्रका लागि कूल ४० हजार ६२४ वटा टिकट बिक्री भएका छन् ।
साताको लोकप्रिय

