म काठमाडौं ८ को रैथाने हुँ, मतदाताको अपेक्षा र मर्का बुझेको छु : सपना राजभण्डारी जोशी (भिडियोसहित)
शुक्रबार, माघ १६, २०८२
काठमाडौं क्षेत्र नम्बर ८ को सन्दर्भमा हेरिटेजहरुको संरक्षण र फोहोर व्यवस्थापन पहिलो प्राथमिकता राखेर काम गर्नुपर्ने उनको धारणा छ । आफू स्थानीयबासी सबै मतदाताको पिरमर्का बुझ्ने व्यक्ति भएकाले मतदाताले विश्वास गर्ने उनले बताइन् ।
साताको लोकप्रिय

