Harsamaya
कमल सापकोटा
कमल सापकोटा
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने ?
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने ? कर उठाउने प्रणाली बलियो तर सेवा दिने प्रणाली कमजोर भयो भने राज्यप्रतिको विश्वास कमजोर हुन्छ । राज्यले नागरिकबाट शुल्क उठाउने अधिकार प्रयोग गर्छ भने त्यसको बदलामा न्यूनतम सुरक्षा र सार्वजनिक सेवा सुनिश्चित गर्ने दायित्व पनि स्वीकार गर्नुपर्छ।
संविधान दिवस कि औपचारिकताको दिवस ?
संविधान दिवस कि औपचारिकताको दिवस ? संविधान दिवसमा दीप बालेर संविधानको सम्मान गरौँ, तर नागरिकका अधिकारमाथि परेको अँध्यारो हटाउने जिम्मेवारीबाट सरकार उम्किन पाउँदैन।
आमालाई ६ महिना, बाबुलाई ४२ दिन : समान अभिभावकत्वको कानुन बनाउन नेपाल कहाँ चुक्दैछ ?
आमालाई ६ महिना, बाबुलाई ४२ दिन : समान अभिभावकत्वको कानुन बनाउन नेपाल कहाँ चुक्दैछ ? नेपाल सरकारले प्रसूति बिदा विस्तार गर्ने प्रस्ताव अघि सार्नु सकारात्मक नीतिगत कदम हो। यसले आमाको स्वास्थ्य, नवजात शिशुको सुरक्षा र परिवारलाई आवश्यक समय उपलब्ध गराउने राज्यको दायित्वलाई सम्बोधन गर्न खोजेको छ। तर प्रस्तावलाई अझ प्रभावकारी बनाउन समान अभिभावकत्वको प्रश्नलाई केन्द्रमा राख्नुपर्छ।
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन?
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? यसले एउटा पुरानो समस्या सम्झाउँछ, नेपालमा राहतको कमीभन्दा राहत व्यवस्थापनको कमी धेरैपटक ठूलो समस्या बन्ने गरेको छ।
Weather Update