फिल्म ‘मायाको गाउँ’ को गीत ‘सबले भन्छन् जिन्दगी त’ युट्युबमा रिलिज
मंगलबार, माघ १३, २०८२
अनिल खनालको शब्द रहेको गीतको भिडियोमा त्रिविक्रमसिंह राणा, ओसिन भट्टराई, राजु गिरी, नारायण पराजुली, विनयराज पौडेललगायतका कलाकारको अभिनय छ ।
साताको लोकप्रिय

