दर्जनौं मुद्दा लागे तर जनताको सेवाबाट विचलित भइँन : खड्ग फागो
शनिबार, माघ १७, २०८२
मोरङ–१ का मतदातालाई के भन्न चाहनुहुन्छ ?
मेरो उद्देश्य स्पष्ट छ—जनताको समस्या समाधान र क्षेत्रको दीर्घकालीन विकास । विगतको काम र भविष्यको योजनाका आधारमा मलाई मूल्याङ्कन गर्नुस्। इमानदार प्रयासलाई मतदाताले विश्वास गर्नुहुनेछ भन्ने आशा राखेको छु ।
खड्ग फागोले थाले चुनावी होमवर्क, मोरङ–१ को समग्र विकास पहिलो एजेन्डा [भिडियो]
आइतबार, माघ ११, २०८२
फागोले भने, ‘त्यो कुनै प्रचारका लागि होइन, जनप्रतिनिधिको कर्तव्य ठानेर गरिएको काम हो ।’
साताको लोकप्रिय

