चिसो छल्न बस्ती छाडेपछि सुनसान छ खुम्बू
सोमबार, माघ ५, २०८२
होटल खोलेरै बसेका कतिपय होटल व्यवसायी फुर्सदिलो बनेको खुम्बू पासाङल्हामु गाउँपालिका–४ का अध्यक्ष लक्ष्मण अधिकारीले बताए । स्थानीय बासिन्दा चिसो छल्न अन्यत्र जाँदा खुम्बू सुनसान बनेको उनको भनाइ छ ।
साताको लोकप्रिय

