ला आसिएन्दाले काठमाडौँमा भित्र्यायो जीवन्त स्वाद र आकर्षक डिजाइनसहितको ल्याटिन अमेरिकी उत्साह
शनिबार, पुस २६, २०८२
पाब्लो कास्टेलानोस स्टुडियोद्वारा तयार गरिएको यसको इन्टेरियर डिजाइनले परम्परागत आसिएन्दा वास्तुकलालाई आधुनिक दृष्टिकोण दिइएको छ । यहाँ आर्च, कलात्मक करिडोर, लाइम-वाश गरिएका भित्ता, कुँदिएका काठका प्यानल र जीवन्त फर्निचरहरू प्रयोग गरिएको छ, जसले मेक्सिको र ल्याटिन अमेरिकाको ऊर्जा र संस्कृतिलाई झल्काउँछ ।
साताको लोकप्रिय

