Harsamaya
कार्की नेतृत्वको सरकार ‘कुशको पण्डित’ जस्तै हो : विप्लव [भिडियोसहित]
कार्की नेतृत्वको सरकार ‘कुशको पण्डित’ जस्तै हो : विप्लव [भिडियोसहित] उनले निष्पक्ष निर्वाचन हुने–नहुने विषयमा पनि नागरिकमा गहिरो चिन्ता रहेको बताए । ‘चुनावै पनि निष्पक्ष हुन्छ कि हुन्न भन्ने मामिलामा नागरिकहरूमा ठुलो चिन्ता छ,’ उनले भने ।
निर्वाचन क्रान्तिकारीहरूका लागि संघर्षको मोर्चा हो : महासचिव विप्लव (भिडियोसहित)
निर्वाचन क्रान्तिकारीहरूका लागि संघर्षको मोर्चा हो : महासचिव विप्लव (भिडियोसहित) नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाली राजनीतिमा निर्वाचन क्रान्तिकारीहरूका लागि संघर्षको एउटा मोर्चाका रूपमा व्याख्या गरेका छन् ।
देशको राजनीतिक अवस्था अझै संक्रमण र संकटमै छ : विप्लव (भिडियोसहित)
देशको राजनीतिक अवस्था अझै संक्रमण र संकटमै छ : विप्लव (भिडियोसहित) नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देशको राजनीतिक अवस्था अझै संक्रमण र संकटमै रहेको बताएका छन्। 
Weather Update