बाल सुधारगृहको निरीक्षणमा पुगे गृहमन्त्री अर्याल
आइतबार, पुस ६, २०८२
आजै मन्त्री अर्यालले नेपाल सरकारको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको ‘निशान छाप’ चिह्न निर्माण गरेका हिमालय गौतमसँग भेट गरेका छन्। अस्वस्थ अवस्थामा रहेका उनकै निवास इमाडोल पुगेर मन्त्री अर्यालले गौतम परिवारसँग भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।
साताको लोकप्रिय

-1766328359.png)