विराटनगरमा पाँच करोड लागतमा ‘स्पोर्टस् एकेडेमी’ सञ्चालन गरिने
बिहीबार, मंसिर २५, २०८२
विराट स्पोर्टस् जोनले यही मङ्सिर २७ देखि एकेडेमी सञ्चालनमा ल्याउन लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सञ्चालक समितिका अध्यक्ष हरि बजगाईंले जानकारी दिए। प्रदेशमा आधुनिक खेलकुद पूर्वाधारको विकास गर्ने लक्ष्यसहित रु पाँच करोड लगानीमा एकेडेमी सञ्चालनमा ल्याउन लागिएको हो ।
साताको लोकप्रिय

