यमरी बनाएर ८० टेकेकी अम्बिकाको चाखलाग्दो अनुभव (भिडियोसहित)
बिहीबार, मंसिर १८, २०८२
मंसिर शुक्ल पूर्णिमाको दिन मनाइने ‘यःमरी पुन्ही’ अर्थात् योमरी पूर्णिमा उपत्यकाका नेवार समूदायका लागि केवल परम्परा होइन, उनीहरूको सांस्कृतिक पहिचान, कृषि–आधारित जीवनशैली, धार्मिक आस्था र सामूदायिक एकतासँग जोडिएको अद्वितीय पर्व हो ।
साताको लोकप्रिय

