सिद्धार्थ कटेज नेपालगञ्जमा चौथो मःमः फेस्टिभलको आयोजना हुँदै (भिडियोसहित)
बुधबार, पुस ३०, २०८२
सिद्धार्थ कटेज नेपालगञ्जले यो वर्ष चौथो पटक मःमः फेस्टिभल आयोजना गर्न लागेको छ । सिद्धार्थ कटेजले २०८० सालदेखि निरन्तर रूपमा नेपालगञ्जमा मःमः फेस्टिभल आयोजना गर्दै आएको हो ।
नेपालगञ्जमा मोमो महोत्सव हुँदै
बुधबार, पुस २४, २०८१
नेपालगञ्जस्थित सिद्धार्थ कटेजमा दोस्रो मोमो महोत्सव आयोजना हुने भएको छ । नयाँ वर्ष २०२५ को सुरुआतसँगै दोस्रो मोमोे महोत्सव गर्न लागिएको हो ।
सिद्धार्थ हस्पिटालिटीको आयोजामा यही पुस २५, २६ र २७ गते दोस्रो मोमो महोत्सव हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत कटेजका प्रबन्ध सञ्चालक पदम न्यौपानेले जानकारी दिए ।...
साताको लोकप्रिय

