डब्लुटीएम–२०२५ : जिम्मेवार र दिगो पर्यटनप्रतिको नेपालको प्रतिबद्धता
शुक्रबार, कात्तिक २१, २०८२
नेपालको पर्वतीय तथा ग्रामीण पर्यटनमा सामुदायिक सहभागिता, वातावरणीय उत्तरदायित्व, र आर्थिक समावेशितामार्फत दिगो पर्यटनको अभ्यास कसरी अघि बढाइरहेको छ भन्ने विषयमा पनि सिइओ जोशीले जानकारी गराएका थिए ।
साताको लोकप्रिय

