मतदाता नामावली दर्ता गर्न महामन्त्रीद्वयको परिपत्र
शुक्रबार, कात्तिक ७, २०८२
आगामी फागुन २१ गते हुने निर्वाचनबारे विशेष ध्यानाकर्षण उनले छठपर्वलगत्तै पार्टीका प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्य साथीहरूलाई फरकफरक जिल्लामा ‘सम्पूर्ण ध्यान, मतदाता दर्ता अभियान’मा केन्द्रित गर्न/गराउन अपिल गरेका हुन् ।
साताको लोकप्रिय

