कांग्रेसका युवा पुस्ता भन्छन् : केन्द्रीय समिति भंग गरौं, नीति र नेतृत्व परिवर्तन गरौं [भिडियोसहित]
मंगलबार, असोज २८, २०८२
कांग्रेसको केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवाले उपसभापति पूर्ण बहादुर खड्कालाई कार्यवाहक सभापतिकव जिम्मेवारी दिएका छन् । बैठक असोज ३० गते बस्ने गरी स्थगित भएको छ ।
साताको लोकप्रिय

![कांग्रेसका युवा पुस्ता भन्छन् : केन्द्रीय समिति भंग गरौं, नीति र नेतृत्व परिवर्तन गरौं [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/mqdefault-1760437783.jpg)