रारासँग जोडेर टुरिजम सर्किट बनाउन सकिने सुनखानी गुफा ओझेलमा
शनिबार, जेठ २३, २०८३
गुफाको भित्री संरचना आकर्षक र रहस्यमयी हुनुका साथै यसको ऐतिहासिक पृष्ठभूमि पनि बलियो रहेको स्थानीय राज शाही ठकुरीले जानकारी गराए ।
अलपत्र सडक योजनामा कडाइ : जुम्ला सडक डिभिजनद्वारा चार ठेक्का रद्द
शनिबार, चैत १४, २०८२
कार्यालय प्रमुख श्रवणकुमार महताराका अनुसार पटक–पटक निर्देशन दिँदा पनि निर्माण व्यवसायीहरूले काममा प्रगति नगरेपछि बाध्य भएर ठेक्का रद्द गरिएको हो । रद्द गरिएका योजनाअन्तर्गत कश्यप निर्माण सेवा एन्ड सप्लायर्सले जुम्ला–डोल्पा सडक निर्माणको जिम्मा लिएको थियो ।
जुम्लाको गुठिचौर गाउँपालिकामा खाना र इन्धनमा मात्रै ५६ लाख भन्दा बढी खर्च
शनिबार, असोज २५, २०८२
जुम्लाको गुठिचौर गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा खाना, इन्धन र विविध खर्चमा करिब ५६ लाख रुपैयाँ खर्च गरेको खुलासा भएको छ ।
साताको लोकप्रिय

