हवाई यातायातको भाडा बढ्यो
मंगलबार, साउन १९, २०८३
सोही मूल्य वृद्धिलाई समायोजन गर्न प्राधिकरणको १९ गतेको निर्णयानुसार हवाई सेवा कम्पनीहरूलाई बढेको फ्यूल सरचार्ज कार्यान्वयन गर्न निर्देशन दिइएको हो।
खाडी जाने श्रमिकका लागि हवाई भाडादरमा १० प्रतिशत छुट
शुक्रबार, मंसिर १२, २०८२
यसबाट श्रम मुलुकमा यात्रा गर्ने यात्रुलाई विशेष सुविधा, सहयोग तथा सहुलियत हुने विश्वास निगमले लिएको छ ।
हवाई टिकट अचाक्ली मंहगो : चाडपर्वको मौकामा न्यूनतम दरभन्दा ६८ प्रतिशतसम्म असुली (भिडियोसहित)
सोमबार, असोज १३, २०८२
उनले सर्वसाधारण जनताको सहजका लागि सरकारले बाटोको अवरुद्ध हटाइ यात्रालाई सहज बनाउनुपर्ने बताए । उनका अनुसार मूल्य बढ्दा पैसा तिर्न सक्ने वर्गले मात्र हवाई मार्ग प्रयोग गर्नु परेको र न्यून आय हुनेहरू दशैंको दिनसम्म बसपार्कमा कुरिरहेन अवस्था रहेको छ ।
साताको लोकप्रिय

